Politics & Governance
समसायिक राजनीतिक परिवेश र सरकारबारे गगन थापाको विशेष सम्बोधन (LIVE)
समसायिक राजनीतिक परिवेश र सरकारबारे गगन थापाको विशेष सम्बोधन
onlinekhabar.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Onlinekhabar
Politics & Governance
समसायिक राजनीतिक परिवेश र सरकारबारे गगन थापाको विशेष सम्बोधन
Politics & Governance
१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोनमा कुराकानी गरेका छन्। वाल स्ट्रिट जर्नलका अनुसार, ट्रम्पले उक्त टेलिफोन संवादपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक कार्यक्रमसँग जोडिएका एक-दुई वटा सैन्य …
Politics & Governance
यो साता भएका केही घटनाहरू त्यति सुखद छैनन् । यी यस्ता घटनाहरू हुन् जसलाई राजनीतिमा यस्तो त भैहाल्छ नि भनेर पन्छाउन सकिँदैन । किनभने, यस्ता घटनाहरूले ठूलो आकार ग्रहण गर्दै जाँदा विद्यमान संवैधानिक व्यवस्था स्वतः निष्क्रिय …
Politics & Governance
१५ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा भएका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । सहभागीहरूका गुनासा तथा सुझाव …
Politics & Governance
१५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ। पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला …
Politics & Governance
१५ कात्तिक, काठमाडौं । इजरायलमा सरकार गठनको राजनीतिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने पुरानो व्यवस्था फेरि लागु गर्ने विकल्पबारे विपक्षी दलहरूले छलफल थालेका छन्। अक्टोबर २७ को निर्वाचनमा कुनै पनि पक्षले संसद्मा स्पष्ट बहुमत …
Politics & Governance
१५ कात्तिक, सिड्नी । नेपाली कला, संस्कृति, भाषा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी नोभेम्बर २८ तारिख एडिलेडस्थित टोरेन्स …
Politics & Governance
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दार्चुला जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी चयन भएका छन् । खलंगामा सम्पन्न जिल्ला अधिवेशनले अवस्थीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। उपसभापतिमा लालसिंह धामी र दिलिप …
Politics & Governance
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सल्यान जिल्ला सभपातिमा दीपकजंग चन्द सर्वसम्मत चयन भएका छन् । सल्यानको श्रीनगरमा सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, …
Politics & Governance
१५ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विशेष बैठक आज बस्दैछ । आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने भएको हो । पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष बैठक …
Politics & Governance
'सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैन' #okreels #onlinekhabar #pmbalen #nepalpolice
Politics & Governance
'स्थानीय तहमा गैरदलीय निर्वाचन हुनुपर्छ' #okreels #onlinekhabar #localelection2084 #kulmanghising