Trending
Prev Story
Next Story

कांग्रेस देउवा समूहको दार्चुला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी

Onlinekhabar •
November 01, 2026 • 04:00 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दार्चुला जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी चयन भएका छन् । खलंगामा सम्पन्न जिल्ला अधिवेशनले अवस्थीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। उपसभापतिमा लालसिंह धामी र दिलिप …

कांग्रेस देउवा समूहको दार्चुला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दार्चुला जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी चयन भएका छन् ।

खलंगामा सम्पन्न जिल्ला अधिवेशनले अवस्थीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

उपसभापतिमा लालसिंह धामी र दिलिप सिंह महता चयन भएका छन् भने सचिवमा लालबहादुर चन्द निर्वाचित भएका छन् ।

अधिवेशनबाट ३७ सदस्सीय जिल्ला कार्य समिति गठन भएको छ ।

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा भान सिंह धामी र क्षेत्र ‘ख’ को सभापतिमा पूर्णसिंह साउद चयन भएका छन् ।

शेरबहादुर देउवा समूहले २१ देखि २३ मंसिरसम्म काठमाडौंको खुलामञ्चमा समानान्तर महाधिवेशन गर्ने भएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आधिकारिक नेतृत्वबारे सञ्चारकर्मीले

नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आधिकारिक नेतृत्वबारे सञ्चारकर्मीले

सोधेको प्रश्न सुनेर आक्रोशित बनेका छन्। शनिबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित पार्टीको समानान्तर अधिवेशनलाई सम्बोधन गरी बाहिरिने क्रममा पत्रकारले ‘कांग्रेसको सभापति तपाईं हो कि गगन थापा ?’ भन...

#शेरबहादुर-देउवा #कांग्रेस #देउवा
Compare →
Nagarik News
7h ago
देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

उनका अनुसार सत्ताधारी र गगन कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई क्रान्ति दिवस वा विजय उत्सवका रूपमा मनाइरहेका छन्।

#कांग्रेस #देउवा
Compare →
Ekantipur
11h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611