Politics & Governance
मासबेस कि क्याडरबेस ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण मोडमा उभिएको छ। छोटो समयमै प्राप्त गरेको उल्लेखनीय जनमतले नेपाली राजनीतिमा नयाँ सम्भावना देखाएको छ। तर यही जनमतले अब पार्टीसामु अर्को महत्त्वपूर्ण प्रश्न पनि उभ्याएको छ- …