Trending
Prev Story
Next Story

गुण्डु पुगेर ओलीलाई भेटेर फर्किए गगन

Onlinekhabar •
November 03, 2026 • 04:01 PM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गुण्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । मंगलबार साँझ गुण्डुस्थित ओली निवास पुगेर थापाले करिब १ घण्टा ओलीसँग कुराकानी गरेका हुन् । भेटमा …

गुण्डु पुगेर ओलीलाई भेटेर फर्किए गगन

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गुण्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । मंगलबार साँझ गुण्डुस्थित ओली निवास पुगेर थापाले करिब १ घण्टा ओलीसँग कुराकानी गरेका हुन् ।

भेटमा मधेश सरकारबारे कुराकानी भएको सभापति थापानिकट स्रोतको दाबी छ ।

दुई नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको स्रोतको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
मोहन बस्नेतको गगन थापामाथि कडा प्रहार: 'ओलीको खुट्टा ढोग्न जानेले देउवालाई भेटे आशीर्वाद पाउँथे'

मोहन बस्नेतको गगन थापामाथि कडा प्रहार: 'ओलीको खुट्टा ढोग्न जानेले देउवालाई भेटे आशीर्वाद पाउँथे'

काठमाडौं - नेपाली काङ्ग्रेसका देउवा समूहका नेता मोहनबहादुर बस्नेतले पार्टी सभापति गगन थापामाथि कडा राजनीतिक प्रहार गर्दै कटाक्ष गरेका छन्। बस्नेतले गगन थापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई...

#गगन-थापा #केपी-ओली #ओली
Compare →
Nagarik News
1w ago
घरमै पुगेर मन्त्री बादीले भेटिन् जेनजी आन्दोलनका घाइते बोहोरालाई

घरमै पुगेर मन्त्री बादीले भेटिन् जेनजी आन्दोलनका घाइते बोहोरालाई

भेटका क्रममा मन्त्री बादीले बोहोराको स्वास्थ्य अवस्था, पारिवारिक परिस्थिति तथा परिवारले भोगिरहेका समस्याबारे जानकारी लिएकी थिइन्।

#पुगेर
Compare →

Related Stories

Politics & Governance
Build #2611