Trending
Prev Story
Next Story

अमेरिकी इतिहासकै सबैभन्दा महँगो मध्यावधि निर्वाचन

Onlinekhabar •
November 03, 2026 • 01:31 PM
1
1 reads 0 reactions

राजनीतिक खर्चको निगरानी गर्ने संस्था ओपनसेक्रेट्सका अनुसार यस वर्षको मध्यावधि निर्वाचनमा कुल खर्च ११ अर्ब ९३ करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो अमेरिकी इतिहासकै सबैभन्दा महँगो मध्यावधि निर्वाचन हुनेछ । अनुमानअनुसार डेमोक्र्याटिक पार्टीले …

अमेरिकी इतिहासकै सबैभन्दा महँगो मध्यावधि निर्वाचन

राजनीतिक खर्चको निगरानी गर्ने संस्था ओपनसेक्रेट्सका अनुसार यस वर्षको मध्यावधि निर्वाचनमा कुल खर्च ११ अर्ब ९३ करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो अमेरिकी इतिहासकै सबैभन्दा महँगो मध्यावधि निर्वाचन हुनेछ ।

अनुमानअनुसार डेमोक्र्याटिक पार्टीले ५ अर्ब ५२ करोड डलर, रिपब्लिकन पार्टीले ५ अर्ब १२ करोड डलर र स्वतन्त्र उम्मेदवार तथा समूहहरूले १ अर्ब ३० करोड डलर खर्च गर्नेछन् ।

सन् २०२२ को मध्यावधि निर्वाचनमा कुल ८ अर्ब ९४ करोड डलर खर्च भएको थियो । त्यसको तुलनामा यस वर्षको निर्वाचनमा खर्च करिब एकतिहाइले बढ्ने देखिएको छ ।

सन् २०२६ को मध्यावधि निर्वाचनभन्दा बढी चुनावी प्रचारप्रसारमा खर्च भएका निर्वाचन केवल दुईवटा छन् ।

ती सन् २०२० र २०२४ का राष्ट्रपतीय निर्वाचन हुन् । दुवै निर्वाचनमा करिब १५ अर्ब अमेरिकी डलर खर्च भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
मध्यावधि निर्वाचनको हारपछि झनै कडा हुने ट्रम्पको संकेत

मध्यावधि निर्वाचनको हारपछि झनै कडा हुने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको पार्टी रिपब्लिकनले मध्यावधि निर्वाचनमा मतदाताले दिएको अप्रत्याशित धक्काको जवाफमा थप कडा हुने संकेत गरेका छन्।

#मध्यावधि #निर्वाचन
Compare →
Bizshala
16h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#डलर #अमेरिकी
Compare →
Nagarik News
1d ago
गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा तय गरेको लक्ष्यभन्दा ठूलो रकम संकलन गर्न लागेको हो।

#डलर #अमेरिकी
Compare →
Arthasansar
1d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#डलर #अमेरिकी
Compare →

Related Stories

Politics & Governance
Build #2611