Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3130 Indexed in Feed
Read Count 16296 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

758 stories
ताइवानमा बस्ने नेपालीले राहतकोषमा जम्मा गरे ३१ लाख National (Nepal)
National (Nepal)
3w ago

ताइवानमा बस्ने नेपालीले राहतकोषमा जम्मा गरे ३१ लाख

१३ कात्तिक, काठमाडौं । नेपाल ताइवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । आज युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई सहयोग रकमको डमीचेक हन्तान्तरण गरेको हो । संघले उक्त …

#संघ #रकम #राहतकोष
माधव नेपालले पाए भ्रष्टाचार मुद्दामा वारेस राख्ने अनुमति National (Nepal)
National (Nepal)
3w ago

माधव नेपालले पाए भ्रष्टाचार मुद्दामा वारेस राख्ने अनुमति

१२ कात्तिक, काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको …

#भ्रष्टाचार #वारेस #माधव
देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने National (Nepal)
National (Nepal)
3w ago

देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने भएको हो । देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका …

#शेरबहादुर-देउवा #महाधिवेशन #खुलामञ्च
सर्वोच्चको फूलकोर्टमा उठ्यो इनमको प्रसंग, न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव National (Nepal)
National (Nepal)
3w ago

सर्वोच्चको फूलकोर्टमा उठ्यो इनमको प्रसंग, न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव

१३ कार्तिक, काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट(सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक)मा इनम सापकोटाको मोबाइलमा देखिएका न्यायाधीशहरूको बारेमा छलफल भएको छ । शुक्रबार डाकिएको फूलकोर्टको बैठकमा इनम सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएको अनि न्यायाधीश हरि …

#सर्वोच्च-अदालत #न्यायाधीश #फूलकोर्ट
अर्घाखाँचीमै सवारी नवीकरण सेवा, ब्लुबुक नवीकरण गर्न बुटवल जानु नपर्ने National (Nepal)
National (Nepal)
3w ago

अर्घाखाँचीमै सवारी नवीकरण सेवा, ब्लुबुक नवीकरण गर्न बुटवल जानु नपर्ने

१३ कात्तिक, अर्घाखाँची । सवारी साधनको राजस्व बुझाउन र ब्लुबुक नवीकरण गर्न बुटवल जानुपर्ने अर्घाखाँचीवासीको बाध्यता अन्त्य भएको छ । जिल्लामै पहिलोपटक सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण सेवा सुरु भएपछि मोटरसाइकलदेखि ठूला सवारी साधनसम्मको नवीकरण …

#नवीकरण #सवारी #ब्लुबुक
टिकटकले तीन महिनामा हटायो नेपालका २६ लाख ३६ हजार बढी भिडियो National (Nepal)
National (Nepal)
3w ago

टिकटकले तीन महिनामा हटायो नेपालका २६ लाख ३६ हजार बढी भिडियो

१३ कात्तिक, काठमाडौं । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार यो तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका नेपालका २० लाख ३६ …

#टिकटक #गाइडलाइन्स #कम्युनिटी
नक्कली सवारी दर्ता किताब बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ National (Nepal)
National (Nepal)
3w ago

नक्कली सवारी दर्ता किताब बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

१३ कात्तिक, काठमाडौं । नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–३ घर भएका ३१ वर्षीय …

#काठमाडौं-महानगर #सवारी #दर्ता
रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ National (Nepal)
National (Nepal)
3w ago

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

१३ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–५ बस्ने जुम्ला घर भएका ३६ वर्षीय …

#रोमानिया #क्रोएसिया #पठाइदिन्छु
नेपालका थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता दिन प्रस्ताव National (Nepal)
National (Nepal)
3w ago

नेपालका थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता दिन प्रस्ताव

१३ कात्तिक, काठमाडौं । नेपाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिन्छ । नेपालका ८ वटा हिमालले ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता पाएका छन् । नेपालका थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालको …

#हिमाल #वटा #अग्ला
मटरकोसा र सिमीको भाउ बढ्यो, अकबरे खुर्सानी सस्तियो National (Nepal)
National (Nepal)
3w ago

मटरकोसा र सिमीको भाउ बढ्यो, अकबरे खुर्सानी सस्तियो

१३ कात्तिक, काठमाडौं । बजारमा केही कोसे तथा मौसमी तरकारीको भाउ बढेको छ भने खुर्सानी लगायत सस्तो भएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको थोक मूल्यसूची अनुसार ठूलो गोलभेँडा (नेपाली र …

#तरकारी #भाउ #खुर्सानी
चक्रवात अर्नवको असर : लुथ्रुक्क काठमाडौं (तस्वीरहरू) National (Nepal)
National (Nepal)
3w ago

चक्रवात अर्नवको असर : लुथ्रुक्क काठमाडौं (तस्वीरहरू)

१३ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को असरले काठमाडौं उपत्यका लगायत देशका विभिन्न भू-भागमा वर्षा भइरहेको छ । गए रातिदेखि निरन्तर वर्षा भइरहेका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित बनेको छ । सरकारी तथा निजी …

#काठमाडौं #वर्षा #चक्रवात
सुन तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो National (Nepal)
National (Nepal)
3w ago

सुन तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो

१३ कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ तय गरेको छ । …

#सुनचाँदी #सुन #तोला
Build #2612