Trending
Prev Story
Next Story

माधव नेपालले पाए भ्रष्टाचार मुद्दामा वारेस राख्ने अनुमति

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको …

माधव नेपालले पाए भ्रष्टाचार मुद्दामा वारेस राख्ने अनुमति

१२ कात्तिक, काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपालको निवेदनमाथिको सुनुवाइपछि वारेसको अनुमति दिएको हो ।

पूर्वप्रधानमन्त्री नेपालमाथि पतञ्जली योगपीठको हदम्यादभन्दा बढीको जग्गा सट्टापट्टाको अनुमति दिँदा भ्रष्टाचार गरेको आरोप छ ।

डेढ वर्षदेखि त्यो मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
8h ago
[अर्काइभ] सरकार-माओवादी वार्ताप्रति माधव नेपालको त्यो गम्भीर आरोप...

[अर्काइभ] सरकार-माओवादी वार्ताप्रति माधव नेपालको त्यो गम्भीर आरोप...

[अर्काइभ] सरकार-माओवादी वार्ताप्रति माधव नेपालको त्यो गम्भीर आरोप... उनले भनेका थिए, ‘माओवादी आन्दोलन दबाउने नाममा व्यापक कमिसन खान र भ्रष्टाचार गर्न पाएकाले कांग्रेस सरकारले वार्ताको वातावरण तयार...

#माधव
Compare →

Related Stories

National (Nepal)
Build #2612