Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3060 Indexed in Feed
Read Count 11953 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

116 stories
धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ Education & Youth
Education & Youth
4d ago

धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२४ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ९ लिसिम्बुमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत राति अर्थात् सोमबार राति स्थानीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको …

#धनकुटा #खेलिरहे #कौडा
एनपीएलमा रासिद खानको दोस्रो अर्धशतक Education & Youth
Education & Youth
5d ago

एनपीएलमा रासिद खानको दोस्रो अर्धशतक

२३ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजका रासिद खानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन दोस्रो अर्धशतक प्रहार गरेका छन् । उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन्। उनले २८ बल खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा Education & Youth
Education & Youth
5d ago

गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

२३ कात्तिक, तुलसीपुर । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो । प्रत्येक …

#गाई #पूजा #गौशाला
बजेट खर्चको आधा हिस्सा सामाजिक सुरक्षा र सामान्य सार्वजनिक सेवामा Education & Youth
Education & Youth
5d ago

बजेट खर्चको आधा हिस्सा सामाजिक सुरक्षा र सामान्य सार्वजनिक सेवामा

२३ कात्तिक, काठमाडौं । नेपालमा खर्च हुने कुल बजेटमध्ये आधाभन्दा धेरै सामान्य सार्वजनिक सेवा र सामाजिक सुरक्षाका काममा हुने गरेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा बजेटरी निकायको सेवा तथा …

#खर्च #सुरक्षा #खर्ब
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते Education & Youth
Education & Youth
5d ago

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

२३ कात्तिक, सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । सोमबार दिउँसो १२ बजे …

#दुर्घटना #जिप #मृत्यु
कुशल भुर्तेलले बनाए अर्धशतक Education & Youth
Education & Youth
5d ago

कुशल भुर्तेलले बनाए अर्धशतक

२३ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाद्यी याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ रगेका भुर्तेलले २८ बल खेल्दै ६ छक्का मद्दतमा ५० …

#एनपीएल #प्रिमियर-लिग #भुर्तेल
दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति Education & Youth
Education & Youth
5d ago

दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति

२३ कात्तिक, काठमाडौं ।  सरकारले गत कात्तिक १७ गते  दुईटा अध्यादेश ल्याउने निर्णय गर्‍यो ।  उक्त निर्णयपछि सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा छन् । मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न …

#मन्त्रिपरिषद् #अध्यादेश #राष्ट्रपति
खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार Education & Youth
Education & Youth
5d ago

खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार

आक्रामक व्यापारसहित प्रदर्शनमा आएको ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ को व्यापार ह्वात्तै घटेको छ । पछिल्लो एक सातामा यसको कमाइ १ करोड ६३ लाखमा खुम्चिएको हो । जबकि सुरुवाती पहिलो सातामा १० करोडभन्दा बढी …

#कबड्डी #कमाइ #प्रदर्शन
सिकाइ संकटमा सामुदायिक स्कुल : अर्बौँ लगानी, अक्षर फुटाउन नसक्ने विद्यार्थी Education & Youth
Education & Youth
5d ago

सिकाइ संकटमा सामुदायिक स्कुल : अर्बौँ लगानी, अक्षर फुटाउन नसक्ने विद्यार्थी

विद्यालयमा विद्यार्थी छन्, शिक्षक छन्, भवन छन् र अर्बौँको बजेट पनि छ तर बालबालिकाले आधारभूत पढाइ र गणितसमेत सिक्न सकेका छैनन् । यसले सार्वजनिक शिक्षाको लगानी, व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । नेपालका करिब …

#विद्यालय #विद्यार्थी #करिब
फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ? Education & Youth
Education & Youth
5d ago

फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ?

जीर्ण कक्षाकोठाहरूको विरोधमा माध्यमिक तहका विद्यार्थीहरूले पहिलोपटक आन्दोलन सुरु गरेको करिब दुई महिना बितिसक्दा पनि फ्रान्सको विरोध प्रदर्शन मत्थर हुने कुनै सङ्केत देखिएको छैन। सेप्टेम्बरको मध्यदेखि हालसम्म फ्रान्सको नेतृत्वमा युरोपका ३१ देशमा महँगी र जीवनयापनको लागतविरुद्ध …

#फ्रान्स #प्रदर्शन #पेरिस
कुकुर पूजाका ५ तस्वीर Education & Youth
Education & Youth
6d ago

कुकुर पूजाका ५ तस्वीर

२२ कात्तिक, काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाएको छ । आज देशभर हिन्दू धर्मावलम्बीहरूले कुकुरको पूजा गरेका छन् । यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको …

#कुकुर #हिन्दू #रुप
मैले नक्सा कोरेँ, बाटो त हिँड्नेहरूले बनाए Education & Youth
Education & Youth
6d ago

मैले नक्सा कोरेँ, बाटो त हिँड्नेहरूले बनाए

एउटा स्वीकारोक्तिबाट सुरु गरौँ यो लेख लेख्न बस्दा मलाई एउटा कुराको स्पष्टता छ- मैले केही असाधारण काम गरेको दाबी गर्न लागेको छैन। न म कुनै विशेषज्ञ हुँ, न मसँग कुनै अन्तिम सत्य छ। म त केवल …

#मैले #हुँ #समीक्षा
Build #2612