National (Nepal)
तीन जिल्लामा हल्का वर्षाको सम्भावना, जुम्लामा तापक्रम माइनस ३ सम्म झर्ने
जल तथा मौसम विज्ञान विभागले आज राति पोखरा, ओखलढुङ्गा र ताप्लेजुङमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको २० प्रतिशत सम्भावना रहेको जनाएको छ। अन्यत्र वर्षा हुने सम्भ