काठमाडौं । नेपाली उद्योगले उत्पादन गरेका सिमेन्ट, स्टिलदेखि जुत्ता र चियासम्म भारतीय बजारमा पुर्याउन गुणस्तर प्रमाणीकरणको झन्झट हटाउन नेपालले भारतसँग प्रस्ताव गरेको छ।
प्रमाणपत्र लिन लाग्ने लामो समय, महँगो परीक्षण खर्च र जटिल प्रक्रियाका कारण निर्यातमा समस्या भइरहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले भारतीय बजार प्रवेश सहज बनाउन पहल थालेका छन्।
Read full story at source ( clickmandu.com )