Trending
Prev Story
Next Story

बालेनविरुद्ध चर्को बोल्नेहरू साँझ ज्वागल पुग्छन् : गोकुल बाँस्कोटा

Hamro Patro News •
November 14, 2026 • 06:59 AM
2
2 reads 0 reactions

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई लिएर राजनीतिक वृत्तमा दोहोरो चरित्र देखिएको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आ...

1 / 2
Swipe Photos

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई लिएर राजनीतिक वृत्तमा दोहोरो चरित्र देखिएको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले बिहान बालेनलाई ढाल्ने भन्दै चर्को आवाज उठाउनेहरू साँझ भने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्याञ्जनकारको निवास पुग्ने गरेको दाबी गरेका छन्।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
चार वर्ष रवि बालेनका साक्षी मात्र हुन् : गोकुल बाँस्कोटा

चार वर्ष रवि बालेनका साक्षी मात्र हुन् : गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सम्बन्ध तथा पार्टी र राज्यसत्ताको नेतृत्वबारे टिप्पणी गरेका छन्।

#बालेन-शाह #बाँस्कोटा #गोकुल
Compare →
Onlinekhabar
6d ago
लक्ष्मीपूजाको साँझ १ हजार ७ सय मेगावाट विद्युत् खपत हुने अनुमान

लक्ष्मीपूजाको साँझ १ हजार ७ सय मेगावाट विद्युत् खपत हुने अनुमान

२२ कात्तिक, काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको साँझ विद्युत्‍को उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत् खपत बढेर उक्त परिमाणमा पुग्ने प्रक्षेपण गरेको …

#साँझ
Compare →
Bizshala
6d ago
लक्ष्मीपूजाको साँझ आफैंलाई गर्नुपर्ने एउटा प्रश्नः वर्षभरि कमाएको पैसा कति जोगियो ?

लक्ष्मीपूजाको साँझ आफैंलाई गर्नुपर्ने एउटा प्रश्नः वर्षभरि कमाएको पैसा कति जोगियो ?

काठमाण्डौ । आज साँझ घरका मूलढोकामा दियो बल्नेछन्। धन र समृद्धिकी देवी महालक्ष्मीको पूजा गर्न कतै नगद र गरगहना राखिनेछन्,...

#साँझ
Compare →

Related Stories

Politics & Governance
Build #2612