World News
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना अपडेट: मृत्यु भएका व्यक्तिको पहिचान खुल्याे
विराटनगर । आज बिहान सोलुखुम्बुमा दुईवटा हेलिकप्टर एक आपसमा ठोक्किँदा दुर्घटना परेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर एक आपसमा ठोक्किँदा वसन्तकुमार बलरा माडुको...