Trending
Prev Story
Next Story

अमेरिकामा आज मध्यावधि निर्वाचन, कंग्रेसको बहुमत जोगाउने चुनौतीमा ट्रम्प

Hamro Patro News •
November 03, 2026 • 02:54 AM
1
1 reads 0 reactions

काठमाडौं । अमेरिकामा आज (नोभेम्बर ३) मध्यावधि निर्वाचन हुँदै छ। नेपाली समयअनुसार अपराह्न साढे ४ बजेतिर मतदान सुरु हुने निर्वाचनमा अमेरिकी संसद्का दुवै सदनका सदस्य चयन गर्न मतदाताले मतदान गर्नेछन्। ...

1 / 2
Swipe Photos

काठमाडौं । अमेरिकामा आज (नोभेम्बर ३) मध्यावधि निर्वाचन हुँदै छ। नेपाली समयअनुसार अपराह्न साढे ४ बजेतिर मतदान सुरु हुने निर्वाचनमा अमेरिकी संसद्का दुवै सदनका सदस्य चयन गर्न मतदाताले मतदान गर्नेछन्। यसपटक प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि निर्वाचन हुन लागेको हो। यसबाहेक केही राज्यमा गभर्नर पदका लागि पनि मतदान हुनेछ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको दुई वर्षपछि मध्यावधि निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ। यस निर्वाचनलाई वर्तमान राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा समेत हेरिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
20h ago
यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको छ।

#अमेरिका
Compare →
Onlinekhabar
1d ago
अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपालीले गर्ने व्यवसाय के–के होलान ? यो प्रश्नको उत्तरमा प्रायः रेस्टुरेन्ट, ग्यास स्टेसन र ब्यूटी सलुनजस्ता व्यवसायको नाम आउँछ । तर ठूला ब्रान्डेड होटल, होटल, आवासीय बस्ती र र व्यवसायिक भवन निर्माणजस्ता ठूला लगानीका …

#अमेरिका
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#अमेरिका #ट्रम्प
Compare →

Related Stories

World News
Build #2612