Trending
Prev Story
Next Story

इरान र ओमानसँगको भेटवार्तासँगै चीनले मध्यपूर्वमा कूटनीति तीव्र पार्दै

Hamro Patro News •
November 03, 2026 • 03:42 AM
1
1 reads 0 reactions

काठमाडौं । चीनले अमेरिका–इजरायल र इरानबीचको युद्धलगायत क्षेत्रीय मुद्दामा मध्यपूर्वमा कूटनीतिक सक्रियता बढाएको छ । सोमबार बेइजिङमा विदेशमन्त्री वाङ यीले इरानका वरिष्ठ सुरक्षा अधिकारीसँग भेटवार्ता ग...

1 / 2
Swipe Photos

काठमाडौं । चीनले अमेरिका–इजरायल र इरानबीचको युद्धलगायत क्षेत्रीय मुद्दामा मध्यपूर्वमा कूटनीतिक सक्रियता बढाएको छ । सोमबार बेइजिङमा विदेशमन्त्री वाङ यीले इरानका वरिष्ठ सुरक्षा अधिकारीसँग भेटवार्ता गरे भने राष्ट्रपति सी चिनफिङले ओमानका सुल्तान हैथम बिन तारिकको राजकीय भ्रमण आयोजना गरे ।

क्षेत्रीय द्वन्द्व लम्बिँदै जाँदा थप फैलिने जोखिम रहेको उल्लेख गर्दै वाङले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बघेरी कानीसँग संवाद र वार्ता नै अघि बढ्ने एकमात्र व्यावहारिक बाटो भएको बताएको अल जजिराले जनाएको छ । उनले इरानको सार्वभौमसत्ता र सुरक्षाप्रति चीनको समर्थन पनि दोहोर्‍याए ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
17h ago
तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

२७ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको …

#चीन #कूटनीति #तीव्र
Compare →
Nagarik News
1d ago
इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता तत्काल पुनः सुरु गर्नुपर्ने बताएका छन्।

#इरान #कूटनीति
Compare →
Ekantipur
1d ago
सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कात्तिक २९ देखि हुने भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र विकास सहकार्यबारे अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ ।

#चीन
Compare →
Arthasansar
1d ago
इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागर गालिबफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा स्ट्रेट अफ होर्मुज ‘कहिल्यै नफर्कने’ बताएका छन्। अल...

#इरान
Compare →
Bizshala
1d ago
इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

काठमाडौं । इरानले प्रशोधित आणविक सामग्री देशबाहिर लैजान नदिने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १...

#इरान
Compare →

Related Stories

World News
Build #2611