काठमाडौं । एभरेष्ट सुगर केमिकल इन्डष्ट्रिजको व्यापार ४० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा ४० प्रतिशतले बढेर ३ अर्ब २० लाख रुपैयाँ पुगेको हो । सन् २०२५ मा २ अर्ब ...
काठमाडौं । एभरेष्ट सुगर केमिकल इन्डष्ट्रिजको व्यापार ४० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा ४० प्रतिशतले बढेर ३ अर्ब २० लाख रुपैयाँ पुगेको हो ।
सन् २०२५ मा २ अर्ब १५ करोड रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२४ मा ३ अर्ब ३२ करोड र सन् २०२३ मा १ अर्ब ३२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed