World News
मौसमविद्को चेतावनीले किसानलाई धान भित्र्याउने चटारो [तस्बिरहरू]
काठमाडौँ । बडादशैँ सकिएलगत्तै भक्तपुरको योंसिखेलका किसानधान भित्र्याउन व्यस्त रहेका छन् । दशैँ सकिएर तिहार आउन नपाउँदै मौसमलाई ध्यान दिँदै किसान हतारिएका हुन् । मौसमविद्ले वर्षाको सम्भावना औँल्याए...