Technology
भीमफेदी दुर्घटना : चलकसहित दुई मृतकको पहिचान खुल्यो
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक आज बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका चालकको पहिचान खुलेको छ ।