Trending
Prev Story
Next Story

विवाहअघि सिद्धार्थ र कियाराको सम्बन्धमा आएको थियो समस्या, करणले खोले राज

Hamro Patro News •
November 12, 2026 • 07:34 AM
1
1 reads 0 reactions

मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा चर्चित च्याट शो ‘कफी विथ करण’ को सिजन ९ मा अतिथिका रूपमा सहभागी भएका छन् । विवाहपछि पहिलोपटक एकसाथ शोमा देखिएका उनीहरूले आफ्नो ...

1 / 2
Swipe Photos

मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा चर्चित च्याट शो ‘कफी विथ करण’ को सिजन ९ मा अतिथिका रूपमा सहभागी भएका छन् ।

विवाहपछि पहिलोपटक एकसाथ शोमा देखिएका उनीहरूले आफ्नो प्रेमकथा, डेटिङका दिन, सम्बन्धका उतारचढाव तथा दोस्रो सन्तानको स्वागतको तयारीबारे खुलेर कुराकानी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?

एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?

तस्बिरहरू भाइरल भइरहे पनि एलिसको जीवन र जेन्सेनसँगको उनको भित्री कथा अझै पनि रहस्यको पर्दाभित्रै छ ।

#सम्बन्ध
Compare →
Nagarik News
3d ago
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दिल्लीको स्पष्ट सन्देश : नेपालसँगको सम्बन्ध ‘निकै विशेष’ छ

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि दिल्लीको स्पष्ट सन्देश : नेपालसँगको सम्बन्ध ‘निकै विशेष’ छ

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको र भ्रमणको तयारीबारे दुई देशबिच छलफल भइरहेको बताएका हुन्।

#सम्बन्ध
Compare →
Onlinekhabar
3d ago
प्रेम सम्बन्ध र जासुसी : इतिहासका चर्चित ‘हनी ट्र्याप’

प्रेम सम्बन्ध र जासुसी : इतिहासका चर्चित ‘हनी ट्र्याप’

विश्वका सबैभन्दा मूल्यवान प्रविधि कम्पनीहरूमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको सम्बन्धका कारण गम्भीर विवादमा तानिएका छन्। ह्वाङले आइतबार आफ्ना कर्मचारीहरूलाई एक सन्देश पठाउँदै उक्त सम्बन्धको स्वीकारोक्ति दिएका छन्। विदेशी गुप्तचर निकायहरूले राजनीतिक …

#सम्बन्ध
Compare →

Related Stories

Technology
Build #2611