Trending
Prev Story
Next Story

विराटनगरविरुद्ध युवराज सम्राको अर्धशतक

Hamro Patro News •
November 12, 2026 • 07:38 AM
1
1 reads 0 reactions

काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनअन्तर्गत आजको खेलमा विराटनगर किंगसविरुद्ध अर्धशतक प्रहार गरेका छन् । युवराजले यसअघि कर्णालीविरुद्ध १०२ रनक...

विराटनगरविरुद्ध युवराज सम्राको अर्धशतक

काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनअन्तर्गत आजको खेलमा विराटनगर किंगसविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

युवराजले यसअघि कर्णालीविरुद्ध १०२ रनको शतकीय पारी खेल्दै सिजनको पहिलो शतक आफ्नो नाममा ल्याएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
पोखराका युवराज सम्राले बनाए अर्धशतक

पोखराका युवराज सम्राले बनाए अर्धशतक

२६ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ३२ बलमा ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाउँदै अर्धशक पूरा …

#एनपीएल #प्रिमियर-लिग #युवराज
Compare →
Ekantipur
11h ago
दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Nagarik News
1d ago
एनपीएलः विराटनगरविरुद्ध संघर्ष गर्दै पोखरा, युवराज साम्राको अर्धशतक

एनपीएलः विराटनगरविरुद्ध संघर्ष गर्दै पोखरा, युवराज साम्राको अर्धशतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले १२ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ९१ रन बनाएको छ।

#एनपीएल #विराटनगरविरुद्ध #युवराज
Compare →
Arthasansar
10h ago
सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको...

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →

Related Stories

Technology
Build #2611