Technology
लुम्बिनीको एनपिएलमा पहिलो हार, काठमान्डु ३६ रनले विजयी
काठमान्डौं- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लुम्बिनीले पहिलो हार भोगेको छ। शनिबार भएको आफ्नो पाँचौं खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाइ ३६ रनले पराजित गर्दै लुम्बिनीको अपराजित यात्रा...