Trending
Prev Story
Next Story

फुलहम र न्युकासलले १-१ गोलको बराबरी खेल्दै बाँडे अङ्क

Hamro Patro News •
November 07, 2026 • 05:18 PM
3
3 reads 0 reactions

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा फुलहम र न्युकासल युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दुवै ग...

फुलहम र न्युकासलले १-१ गोलको बराबरी खेल्दै बाँडे अङ्क

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा फुलहम र न्युकासल युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दुवै गोल दोस्रो हाफको अन्त्यतिर भएको थियो । खेलको ८०औँ मिनेटमा ज्याकोब मर्फीले गोल गर्दै भ्रमणकारी टोली न्युकासललाई सुरुआती अग्रता दिलाएका थिए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612