Trending
Prev Story
Next Story

नयाँ झोला, कापी र कलम पाएपछि बालबालिका खुसी

Hamro Patro News •
November 07, 2026 • 05:38 PM
1
1 reads 0 reactions

२१ नयाँ झोला, कापी र कलम पाएपछि बालबालिकाको मुहारमा खुसी छाएको छ । पढाइका लागि आवश्यक शैक्षिक सामग्री पाएसँगै उनीहरू उत्साहित भएका छन । सिकलसेल प्रभावित तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा सहय...

1 / 2
Swipe Photos

२१ नयाँ झोला, कापी र कलम पाएपछि बालबालिकाको मुहारमा खुसी छाएको छ । पढाइका लागि आवश्यक शैक्षिक सामग्री पाएसँगै उनीहरू उत्साहित भएका छन । सिकलसेल प्रभावित तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले ग्रामीण महिला उत्थान केन्द्रले शैक्षिक सामग्री सहयोग गरेपछि बालबालिकामा खुसी छाएको हो । केन्द्रले छात्रवृत्ति कार्यक्रमअन्तर्गत लमही र राजपुर क्षेत्रका १८ जना बालबालिकालाई झोला, कापी र कलमलगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।

नयाँ झोला र शैक्षिक सामग्री पाएपछि बालबालिकाले खुसी व्यक्त गर्दै यसले पढाइप्रति हौसला मिलेको राजपुर गाउँपालिका–१ चदालपुरकी अनुजा चौधरीले बताउनुभयो । “कापीकलम र झोला नहुँदा पढाइमा समस्या हुने गरेको थियो, उहाँले भन्नुभयो, यो सहयोगले हाम्रो अध्ययनलाई निरन्तरता दिनमा थप हौसला मिलेको छ ।” यस्तै देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत लमही नगरपालिका–७ हस्नापुरकी विनिता चौधरीको अनुभव पनि उस्तै छ । उहाँले भन्नुभयो “आज छात्रवृत्ति पाउँदा म धेरै खुशी छु । यसले मेरो पढाइको सहयोग पुग्ने छ ।”

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद

सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छन्।

#बालबालिका
Compare →
Ekantipur
1w ago
जलवायु जोखिममा ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

जलवायु जोखिममा ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

अपांगता भएका, गरिब परिवारका, सीमान्तकृत समुदायका तथा दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बालबालिका बढी जोखिममा रहेको प्रतिवेदनमा जनाइएको छ ।

#बालबालिका
Compare →
Onlinekhabar
2d ago
भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

२५ कात्तिक, नुवाकोट । तिहारको मौसम छ । झिलिमिली उज्यालोसँगै आफन्त र साथीभाइसँग खुसी साटासाट गर्ने, घुमघाममा रमाउने, पिङमा मच्चिने र देउसीभैलोको रौनकमा रमाउने समय हो यो । तर, नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा …

#खुसी
Compare →
Bizshala
1w ago
आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाण्डौ । सरकारले आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको...

#बालबालिका
Compare →

Related Stories

Technology
Build #2611