Trending
Prev Story
Next Story

कायस्थ समुदायले आज किन छुँदैनन् कलम र कापी ?

Hamro Patro News •
November 11, 2026 • 07:13 AM
1
1 reads 0 reactions

जनकपुरधाम । आज कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीका (भैयादुज) को पावन अवसरमा तराई–मधेस लगायत देशभर बसोबास गर्ने कायस्थ समुदायले आफ्ना कुलदेवता भगवान् चित्रगुप्तको पूजासँगै ‘दुवाईत (कलम–दवात) पूजा...

1 / 2
Swipe Photos

जनकपुरधाम । आज कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीका (भैयादुज) को पावन अवसरमा तराई–मधेस लगायत देशभर बसोबास गर्ने कायस्थ समुदायले आफ्ना कुलदेवता भगवान् चित्रगुप्तको पूजासँगै ‘दुवाईत (कलम–दवात) पूजा’ भव्यताका साथ मनाउँदै छन् ।

यस समुदायको एउटा अनौठो र रोचक परम्परा छ—लक्ष्मीपूजादेखि चित्रगुप्त पूजा सम्पन्न नहुँदासम्म यिनीहरूले कलम, कापी र बहीखाता छुनुहुँदैन भन्ने मान्यता छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
2w ago
उन्नाइस वर्ष विदेश बसेर फर्केपछि गाउँमै कापी उद्योग

उन्नाइस वर्ष विदेश बसेर फर्केपछि गाउँमै कापी उद्योग

फिदिम नगरपालिका–४ गढीमा २०८० सालमा स्थापना गरेको उनको ‘मावोहाङ स्टेसनरी’ले अहिले पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विद्यालय तथा स्टेसनरी पसलमा कापी र शैक्षिक सामग्री पुर्‍याउँदै आएको छ ।

#कापी
Compare →

Related Stories

Technology
Build #2611