Technology
इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
काठमाडौँ- सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। उपमहानगरपालिका–१३ गणेश पेट्रोल पम्प नजिक गएरात ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी...