Technology
पृथ्वी राजमार्गको घोप्टेभिरमा सुक्खा पहिरो: यातायात पूर्ण रूपमा ठप्प
काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सडकमाथिबाट सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।