पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटार नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
बिहानै पहिरो खसेपछि सडकमा यातायात ठप्प भएको हो।
Read full story at source ( setopati.com )
पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटार नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। बिहानै पहिरो खसेपछि सडकमा यातायात ठप्प भएको हो। पहिरो हटाउन मेसिन तथा उपकरण परिचालन...
पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटार नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
बिहानै पहिरो खसेपछि सडकमा यातायात ठप्प भएको हो।
Read full story at source ( setopati.com )
Compare how 5 other independent news outlets reported on this story.
काठमाण्डौ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध...
२३ कात्तिक, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरीका अनुसार …
चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा गएको पहिरो हटाएपछि दुईतर्फी यातायात सुचारु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरस्थित कुरिनटारनजिकै पहिरो खसेको छ । बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । पहिरो हटाउन आवश्यक...