Trending
Prev Story
Next Story

डोल्पा जेलब्रेक घटना : फरार थप दुई कैदीबन्दी पक्राउ

Hamro Patro News •
November 09, 2026 • 01:07 AM
1
1 reads 0 reactions

डोल्पा जेलब्रेक गरी फरार भएका थप दुई जना कैदीबन्दी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पक्राउ पर्नेमा जाजरकोट बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पा त्रिपुरास...

1 / 2
Swipe Photos

डोल्पा जेलब्रेक गरी फरार भएका थप दुई जना कैदीबन्दी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पक्राउ पर्नेमा जाजरकोट बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षीय यज्ञ विक र डोल्पा त्रिपुरासुन्दरी नगरपालिका—४ घर भएका २८ वर्षीय धनबहादुर भन्ने हरि बहादुर बुढा रहेका छन्।

उनीहरूसहित ८ जना कैदीबन्दी कात्तिक १४ गते ४ मिटर लामो सुरुङ खनेर भागेका थिए ।पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दाका कैदी हुन् ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

२२ कात्तिक, डोल्पा । जिल्ला कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ …

#डोल्पा #फरार #परे
Compare →
Nagarik News
5d ago
सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन्। कारागारबाट फरार भएपछि उनीहरू विभिन्न स्थानमा लुक्दै आएको प्रहरीको भनाइ छ।

#डोल्पा #फरार #परे
Compare →
Ekantipur
1w ago
कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनी आठ जना कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ ।

#कैदीबन्दी #फरार #डोल्पा
Compare →

Related Stories

Technology
Build #2611