Trending
Prev Story
Next Story

कस्तो छ, मिठाई ?

Hamro Patro News •
November 09, 2026 • 01:06 AM
1
1 reads 0 reactions

काठमाडौं : तिहार भन्नेबित्तिकै मिठाई र विभिन्न परिकारको सम्झना आउँछ। बजारमा लड्डुपेडा, बर्फी, काजुकतली र रसबरीको माग बढ्छ। पर्वको रमाइलोमा मिठाईको स्वाद लिँदा त्यसको गुणस्तर र सेवनको मात्राबारे भने...

1 / 2
Swipe Photos

काठमाडौं : तिहार भन्नेबित्तिकै मिठाई र विभिन्न परिकारको सम्झना आउँछ। बजारमा लड्डुपेडा, बर्फी, काजुकतली र रसबरीको माग बढ्छ। पर्वको रमाइलोमा मिठाईको स्वाद लिँदा त्यसको गुणस्तर र सेवनको मात्राबारे भने कमै ध्यान पुग्छ।

विशेषगरी बजारमा आकर्षक देखिने मिठाईमा प्रयोग हुने चिनी, घ्यू, तेल, कृत्रिम रङ तथा अन्य सामग्रीले स्वास्थ्यमा असर पार्न सक्छन्। त्यसैले मिठाईको स्वादसँगै त्यसको गुणस्तर र स्वच्छतालाई पनि प्राथमिकता दिन आवश्यक रहेको चिकित्सकहरू बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611