Technology
जुवा खालबाट एकै रात समातिए ५५ जना, भरियो थुनुवा कक्ष
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा एकै रात ५५ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले रातभर जिल्लाका विभिन्न स्थानमा छापा मारेको...