ललितपुर । उपप्राध्यापक एवं पत्रकार राजेन्द्रप्रसाद धितालको कविता सङ्ग्रह ‘प्रिय कर्णाली’माथि विचारविमर्श भएको छ । इन्स्टिच्युट अफ लिबरल आर्टस् एण्ड मिडिया काठमाडौँद्वारा आइतबार यहाँ आयोजित कार्यक्रममा सङ्ग्रहका कवितामाथि समीक्षा गरिएको हो ।
कार्यक्रममा कर्णालीको ऐतिहासिक सभ्यता, पहिचान, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, सामाजिक यथार्थ र सामाजिक रूपान्तरण तथा जनजीवनलाई साहित्यका माध्यमबाट थप सशक्त रूपमा उजागर गरिएको सहभागीहरूले बताए ।
Read full story at source ( nepalpress.com )