रूपन्देही । बुटवलको सुख्खानगरमा सञ्चालन गरिएको दीपावली सडक खाना महोत्सव(२०८३ सकिएको छ । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको दीपावली सडक खाना महोत्सव आइतबार राति सकिएको हो ।
बुटवल उपमहानगरपालिका संरक्षकत्वमा वडा नम्बर ८ सुख्खानगरस्थित शुक्रपथमा आयोजना गरिएको महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका गरी ५५ वटा स्टल राखिएको थियो ।
Read full story at source ( nepalpress.com )