Technology
NPL : सुदूरपश्चिमको प्लेअफमा स्थान लगभग पक्का, बाहिरियो जनकपुर
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (NPL) को प्लेअफमा स्थान लगभग पक्का गरेको छ । मंगलबार भएको खेलमा जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान बलियो बनाएको ...