सुनसरी – बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सञ्जय राईले जितेका छन् । वराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन तीन टोलिया पोखरीमा मंगलबार आयोजित प्रतियोगिताको फाइनल चर...
सुनसरी – बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सञ्जय राईले जितेका छन् ।
वराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन तीन टोलिया पोखरीमा मंगलबार आयोजित प्रतियोगिताको फाइनल चरणमा १०१ जनालाई पछि पार्दै राई प्रथम भएका हुन् । ३७ अंक प्राप्त गरी उपाधि जितेका उनले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
Read full story at source ( kathmandupati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed