Politics & Governance
पूर्वप्रधानमन्त्री माधव नेपाल र कांग्रेस नेता रिजालसहित ९० जना बढीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । सुनसरीको इटहरीमा रहेको ‘रिजाल टासी इन्डस्ट्रिज’को हदबन्दीभन्दा बढी जग्गा गैरकानुनी रूपमा सट्टापट्टा र बिक्री गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिने...