काठमाडौं । नेपाली कांग्रेसका नेता देवराज चालिसेले कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताद्वारा खडा गरिएको कुनै शिखण्डी, प्यादा वा कृपापात्रको आवश्यक नपर्ने बताएका छन्।
कांग्रेसका प्रत्येक साङ्गठनिक गतिविधि पार्टीको विधानबाट निर्देशित हुने उनको भनाइ छ। पार्टीको विधान देशको संविधान र प्रचलित कानूनको अधीनमा रहेर कार्यान्वयन र नियमन हुने बताए।
Read full story at source ( nepalpress.com )