Trending
Prev Story
Next Story

फेसबुकमा बालेन र सुधनविरुद्ध लेख्दा नेकपा नेता पक्राउ

Hamro Patro News •
November 03, 2026 • 05:38 AM
1
1 reads 0 reactions

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह बालेन र गृहमन्त्री सुधन गुरुङविरुद्ध सामाजिक सञ्जालमा निरन्तर आलोचनात्मक स्टाटस लेख्दै आएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोविन्द अधिकारी पक्राउ प...

1 / 2
Swipe Photos

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह बालेन र गृहमन्त्री सुधन गुरुङविरुद्ध सामाजिक सञ्जालमा निरन्तर आलोचनात्मक स्टाटस लेख्दै आएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोविन्द अधिकारी पक्राउ परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( sutranews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण

मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण

२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित नयाँ सत्ता समीकरण बन्ने भएको छ । सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् …

#नेकपा
Compare →
Nagarik News
1w ago
चार वर्ष रवि बालेनका साक्षी मात्र हुन् : गोकुल बाँस्कोटा

चार वर्ष रवि बालेनका साक्षी मात्र हुन् : गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सम्बन्ध तथा पार्टी र राज्यसत्ताको नेतृत्वबारे टिप्पणी गरेका छन्।

#बालेन-शाह #बालेन
Compare →
Arthasansar
2d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#बालेन-शाह #बालेन
Compare →
Ekantipur
3d ago
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2612