Trending
Prev Story
Next Story

पूर्वप्रधानमन्त्री माधव नेपाल र कांग्रेस नेता रिजालसहित ९० जना बढीविरुद्ध भ्रष्टाचार मुद्दा

Hamro Patro News •
November 03, 2026 • 07:50 AM
1
1 reads 0 reactions

काठमाडौं । सुनसरीको इटहरीमा रहेको ‘रिजाल टासी इन्डस्ट्रिज’को हदबन्दीभन्दा बढी जग्गा गैरकानुनी रूपमा सट्टापट्टा र बिक्री गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिने...

1 / 2
Swipe Photos

काठमाडौं । सुनसरीको इटहरीमा रहेको ‘रिजाल टासी इन्डस्ट्रिज’को हदबन्दीभन्दा बढी जग्गा गैरकानुनी रूपमा सट्टापट्टा र बिक्री गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दै ७६ करोड रुपैयाँ बिगो दाबी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
15h ago
पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रसिया प्रस्थान गरेका छन् । प्रचण्ड आज रुसको राजधानी मस्कोका लागि प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि …

#पूर्वप्रधानमन्त्री
Compare →
Nagarik News
14h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#कांग्रेस #मुद्दा
Compare →

Related Stories

Politics & Governance
Build #2611