Trending
Prev Story
Next Story

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका दुई कैदी पक्राउ, अझै ६ फरार

Hamro Patro News •
November 03, 2026 • 07:54 AM
1
1 reads 0 reactions

काठमाडौं । डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार रुकुम पश्चिममा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । कर्णाली प्रदेश प्र...

1 / 2
Swipe Photos

काठमाडौं । डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार रुकुम पश्चिममा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
डोल्पा कारागारबाट भागेका दुई कैदी पक्राउ, ६ जना अझै फरार

डोल्पा कारागारबाट भागेका दुई कैदी पक्राउ, ६ जना अझै फरार

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीबन्दीको खोजीमा जुटेको प्रहरीले दुई जनालाई रुकुम पश्चिमबाट पक्राउ गरेको छ।

#डोल्पा #कारागार #सुरुङ
Compare →
Onlinekhabar
1w ago
यी हुन् सुरुङ खनेर फरार ८ कैदी, छानबिनका लागि बन्यो समिति

यी हुन् सुरुङ खनेर फरार ८ कैदी, छानबिनका लागि बन्यो समिति

१६ कात्तिक, काठमाडौं । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ कैदीबन्दी फरार भए । जमिनमा सुरुङ खनेर ८ कैदीबन्दी फरार भएपछि कारागारको सुरक्षामा प्रश्न उठेको छ । चौबिसै घण्टा सुरक्षा निगरानीमा हुने कारागारमा कैदीबन्दी एकाएक …

#कारागार #सुरुङ #खनेर
Compare →
Ekantipur
1w ago
कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनी आठ जना कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ ।

#कारागार #सुरुङ #फरार
Compare →

Related Stories

Technology
Build #2611