National (Nepal)
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर भएसँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशभर आंशिक बदली र...