Trending
Prev Story
Next Story

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ

Hamro Patro News •
November 01, 2026 • 01:07 AM
1
1 reads 0 reactions

काठमाडौं – नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम र आन्तरिक तयारीका विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बस्दैँछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान ग...

1 / 2
Swipe Photos

काठमाडौं – नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम र आन्तरिक तयारीका विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बस्दैँछ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन् ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
टीआरसी आयोगले ७ महिनासम्म पाएन पदाधिकारी

टीआरसी आयोगले ७ महिनासम्म पाएन पदाधिकारी

२४ कात्तिक, काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)सँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ । २२ वैशाख २०८३ मा सरकारले ‘सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेको …

#पदाधिकारी
Compare →
Nagarik News
11h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस
Compare →
Ekantipur
16h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

National (Nepal)
Build #2612