National (Nepal)
नेपालगञ्जमा तेस्रो अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा आगामी आइतबारदेखि ‘तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप’ हुने भएको छ। यही कात्तिक १४ र १५ गते नेपालगञ्ज रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगिताम...