Trending
Prev Story
Next Story

गोल्छा ग्रुपको नियोटेरिक नेपालले एकै वर्ष गर्यो करिब ५ अर्ब रुपैयाँको व्यापार

Hamro Patro News •
October 26, 2026 • 09:40 AM
1
1 reads 0 reactions

काठमाडौं । गोल्छा ग्रुपको नियोटेरिक नेपालले एकै वर्ष करिब ५ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ८६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२५ मा ३ अर्...

गोल्छा ग्रुपको नियोटेरिक नेपालले एकै वर्ष गर्यो करिब ५ अर्ब रुपैयाँको व्यापार

काठमाडौं । गोल्छा ग्रुपको नियोटेरिक नेपालले एकै वर्ष करिब ५ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ८६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२५ मा ३ अर्ब ४९ करोड १० लाख रुपैयाँ र सन् २०२४ मा ३ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीका अनुसार गत आवमा डेल, हायर र नोकिया ब्रान्डका सामग्रीको उच्च माग हुँदा व्यापार उल्लेख्य बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
करिब ६ अर्ब सरकारी लगानीको संकेतपछि नेपाल रिमा सर्किट

करिब ६ अर्ब सरकारी लगानीको संकेतपछि नेपाल रिमा सर्किट

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित हकप्रद सेयरमा सरकारले लगानी गर्ने बाटो खोलेसँगै बुधबार दोस्रो बजारमा...

#करिब
Compare →
Arthasansar
1w ago
चिरख्वा हाइड्रोपावरको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा आउने

चिरख्वा हाइड्रोपावरको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा आउने

चिरख्वा हाइड्रोपावर लिमिटेडले करिब साढे २ लाख कित्ता आधारभूत सेयर बिक्रीमा आउने भएको छ । सेयरधनी गेल्जे लामाले आफ्नो स्वामित्वमा...

#करिब
Compare →
Nagarik News
1w ago
पाथीभरामा एकै दिन १० हजार बढीले गरे दर्शन

पाथीभरामा एकै दिन १० हजार बढीले गरे दर्शन

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा मंगलबार यो वर्षकै सबैभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

#एकै
Compare →
Onlinekhabar
5d ago
दैलेखमा घरमै पुगेर एक व्यक्तिले गरे हतियार प्रहार, एकै परिवारका चार महिला घाइते

दैलेखमा घरमै पुगेर एक व्यक्तिले गरे हतियार प्रहार, एकै परिवारका चार महिला घाइते

२२ कात्तिक, काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा एक व्यक्तिकझ धारिलो हतियार प्रहारबाट एकै घरमा चार जना महिला घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार करिब ३७ वर्षीय …

#एकै
Compare →

Related Stories

National (Nepal)
Build #2612