Trending
Prev Story
Next Story

एनआरएनएका पूर्व अध्यक्ष आचार्य र नेपालद्वारा डीएनए परीक्षण कीट र १ करोड हस्तान्तरण

Hamro Patro News •
October 26, 2026 • 10:05 AM
1
1 reads 0 reactions

काठमाडौँ । संयुक्त अधिराज्य बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण कीट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । परराष...

एनआरएनएका पूर्व अध्यक्ष आचार्य र नेपालद्वारा डीएनए परीक्षण कीट र १ करोड हस्तान्तरण

काठमाडौँ । संयुक्त अधिराज्य बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण कीट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शिशिर खनालको उपस्थितमा आचार्य र नेपालले डीएनए परीक्षण कीट सरकारलाई आज हस्तान्तरण गरेका हुन् । सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोग स्वरूप रु एक करोडको चेकसमेत हस्तान्तरण गरे ।

Read full story at source ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको...

#हस्तान्तरण
Compare →
Onlinekhabar
14h ago
हरिवंश आचार्य : हास्य कलाकारितको एउटा युग

हरिवंश आचार्य : हास्य कलाकारितको एउटा युग

हरिवंश आचार्य, जसलाई तपाईंले अनेक रूपमा देख्नुभयो । कहिले छट्टु वनपाले देख्नुभयो, कहिले भोलाभाला तल्सिङ । कहिले विद्रोही युवा देख्नुभयो, कहिले संस्कारी बाजे । उनले अनेक जीवन बाँचे । अभिनयको आलोकमा उभिएर समाजलाई किस्ता किस्तामा …

#आचार्य
Compare →
Ekantipur
1w ago
'जनयुद्ध'मा दुई छोरा गुमाएकी वर्तमायालाई घर हस्तान्तरण

'जनयुद्ध'मा दुई छोरा गुमाएकी वर्तमायालाई घर हस्तान्तरण

मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीस्थित वर्तमाया रखाललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले नवनिर्मित घर हस्तान्तरण गरेको हो ।

#हस्तान्तरण
Compare →

Related Stories

National (Nepal)
Build #2612