Business & Economy
सेयर बजारमा झन्डै १३ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ। बजार परिसूचक १२.९५ अङ्क घटेर २६५२.५८ विन्दुमा पुगेर रोकिएको छ। परिसूचक घटेसँगै बजारमा ४ अर्ब ७२ करोड रुपैयाँभन्दा बढ...