Trending
Prev Story
Next Story

रिपब्लिकनलाई जिताउन एलोन मस्कको ४५ करोड डलर लगानी बालुवामा पानी

Hamro Patro News •
November 05, 2026 • 08:25 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । एलोन मस्कले अमेरिकी मिडटर्म निर्वाचनमा रिपब्लिकन राजनीतिक उम्मेदवारहरूलाई जिַताउन निर्वाचन चक्रमा अहिलेसम्मै कसैले खर्च नगरेको जति अर्थात् करिब ४५ करोड डलर खर्च गरे। तर, यो ल...

1 / 2
Swipe Photos

१९ कात्तिक, काठमाडौं । एलोन मस्कले अमेरिकी मिडटर्म निर्वाचनमा रिपब्लिकन राजनीतिक उम्मेदवारहरूलाई जिַताउन निर्वाचन चक्रमा अहिलेसम्मै कसैले खर्च नगरेको जति अर्थात् करिब ४५ करोड डलर खर्च गरे। तर, यो लगानी डेमोक्र्याट्सहरूलाई शानदार जित हासिल गर्नबाट रोक्न पर्याप्त भएन।

यस चुनावका सबैभन्दा सनसनीपूर्ण जितमध्ये एक डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोको पक्षमा गयो, जसले टेक्ससबाट अमेरिकी सिनेटको सिटमा रिपब्लिकन उम्मेदवार केन पाक्सटनलाई पराजित गरे।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1d ago
विवादमा परेका एनभिडियाका प्रमुखलाई एलन मस्कको जागिर प्रस्ताव

विवादमा परेका एनभिडियाका प्रमुखलाई एलन मस्कको जागिर प्रस्ताव

काठमाडौं। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङको भविष्यबारे चर्चा भइरहेका बेला अमेरिकी अर्बपति एलन...

#मस्क
Compare →
Onlinekhabar
1d ago
विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव

विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव

२६ कात्तिक, काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा कामका लागि प्रस्ताव गरेका छन् । मस्कले सामाजिक सञ्जाल एक्समार्फत एनभिडियाका प्रमुख कार्यकारी अधिकृत हुआङलाई आफ्नो …

#मस्क
Compare →

Related Stories

Business & Economy
Build #2612