Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4083 Indexed in Feed
Read Count 49532 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4083 stories
अध्ययनको खुलासा : गाँजा कानुनी बनेपछि मुटु रोगका बिरामी बढे Health & Wellness
Health & Wellness
4w ago

अध्ययनको खुलासा : गाँजा कानुनी बनेपछि मुटु रोगका बिरामी बढे

अनुसन्धानकर्ताहरूले मुटुको धड्कन अनियमित हुने समस्या, मुटुले शरीरमा पर्याप्त रगत पठाउन नसक्ने अवस्था, हृदयाघात, मस्तिष्कमा रगतको आपूर्ति रोकिने समस्या, रक्तनलीमा रगत जम्ने समस्या र मुटुको धड्कन असामान्य रूपमा तीव्र हुने अवस्थाको अध्ययन गरेका थिए।

#मुटुरोग #अध्ययन #गाँजा
अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गो*ली चल्यो, ६ बालबालिकासहित १२ जना घाइते World News
World News
4w ago

अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गो*ली चल्यो, ६ बालबालिकासहित १२ जना घाइते

अमेरिकाको फ्लोरिडा राज्यको टलाहासीमा शनिबार राति फुटबल स्टेडियमनजिक गोली चल्दा १२ जना घाइते भएका छन्।

#फुटबल #अमेरिका #फ्लोरिडा
शिव शर्मा मृ`त्यु प्रकरणमा नयाँ खुलासा : राति १ बजेको सिसिटिभी फुटेजमा के छ ? World News
World News
4w ago

शिव शर्मा मृ`त्यु प्रकरणमा नयाँ खुलासा : राति १ बजेको सिसिटिभी फुटेजमा के छ ?

उनीहरू फरार रहेको अवधिमा कहाँ बसेका थिए र कसले सहयोग गरेको थियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

#शिव #शर्मा #श्रद्धा
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिमाथि प्राध्यापक भुसालको प्रश्न : दिल्लीलाई खुसी पार्ने भाषण किन ? World News
World News
4w ago

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिमाथि प्राध्यापक भुसालको प्रश्न : दिल्लीलाई खुसी पार्ने भाषण किन ?

एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्लेले गरेको सम्बोधन र उनका अभिव्यक्तिमाथि टिप्पणी गर्दै भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल–भारत सम्बन्धबारे प्रश्न गरेका हुन्।

#वाग्ले #अर्थमन्त्री #भुसाल
जातीय विभेदविरुद्धको संघर्ष गरेकी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार World News
World News
4w ago

जातीय विभेदविरुद्धको संघर्ष गरेकी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

नर्वेजियन नोबेल समितिले दक्षिण अफ्रिकी न्यायविद् पिल्लेलाई युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा जवाफदेहिता स्थापित गर्न तथा शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

#पिल्ले #नोबेल #शान्ति
गुट्खा थुक्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय पुरुषको मृ`त्यु World News
World News
4w ago

गुट्खा थुक्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय पुरुषको मृ`त्यु

घरको तेस्रो तलाको कौसीमा उभिएर गुट्खा थुक्ने क्रममा ११ केभीको हाईटेन्सन विद्युत् तारको सम्पर्कमा आउँदा ६५ वर्षीय प्रभु लाल गुप्ताको मृत्यु भएको छ।

#गुट्खा #थुक्ने #क्रम
खाेटाङमा ६४२ चेलीबेटीले पाए मोटरसाइकल सेवा Technology
Technology
4w ago

खाेटाङमा ६४२ चेलीबेटीले पाए मोटरसाइकल सेवा

खोटाङमा ‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानबाट ६४२ चेलीबेटीले निःशुल्क मोटरसाइकल सेवा पाएका छन्।

#चेलीबेटी #अभियान #मोटरसाइकल
Build #2612