Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4083 Indexed in Feed
Read Count 49497 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 5 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4083 stories
एनपिएल खेल्न नेपाल आइपुगे वेस्ट इन्डिज स्टार आन्द्रे रसेल Sports
Sports
4w ago

एनपिएल खेल्न नेपाल आइपुगे वेस्ट इन्डिज स्टार आन्द्रे रसेल

वेस्ट इन्डिजका विश्वचर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न आइतबार नेपाल आइपुगेका छन्।

#एनपीएल #प्रिमियर-लिग #वेस्ट
आफ्नै टिमको एक्स्ट्रिम क्यान, आफ्नै टिमलाई समर्थन World News
World News
4w ago

आफ्नै टिमको एक्स्ट्रिम क्यान, आफ्नै टिमलाई समर्थन

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई थप विशेष बनाउन एक्स्ट्रिमले सातवटा टोलीको लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #एक्स्ट्रिम
रास्वपामा खगेन्द्रको इन्कारी पत्र: प्रहरीमा भ्रष्टाचारसम्बन्धी विषय उठाएपछि आफूमाथि प्रहार भइरहेको दाबी Politics & Governance
Politics & Governance
4w ago

रास्वपामा खगेन्द्रको इन्कारी पत्र: प्रहरीमा भ्रष्टाचारसम्बन्धी विषय उठाएपछि आफूमाथि प्रहार भइरहेको दाबी

अनुशासन आयोगले गठन गरेको समितिसमक्ष सुनारले विवादित अडियोमा सुनिएको बोली आफ्नो नभएको जिकिर गरेका हुन्।

#सुनार #रास्वपा #अनुशासन
मध्यावधि चुनावअघि ट्रम्पमाथि ओबामाको प्रहार Politics & Governance
Politics & Governance
4w ago

मध्यावधि चुनावअघि ट्रम्पमाथि ओबामाको प्रहार

नोभेम्बर ३ मा हुने चुनावअघि डेमोक्रेटिक पार्टीका उम्मेदवारको पक्षमा प्रचारमा उत्रिएका ओबामाले ट्रम्प प्रशासनमाथि भ्रष्टाचार, नीतिगत कमजोरी र अनावश्यक विषयमा ध्यान केन्द्रित गरेको आरोप लगाएका हुन्।

#ओबा #ट्रम्प #मध्यावधि
कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे Sports
Sports
4w ago

कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
२४ घण्टामा सवारी दुर्घटनामा १० जनाको मृ*त्यु National (Nepal)
National (Nepal)
4w ago

२४ घण्टामा सवारी दुर्घटनामा १० जनाको मृ*त्यु

नेपाल प्रहरीका अनुसार सातै प्रदेश र काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका हुन्।

#घाइते #दुर्घटना #सवारी
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता Politics & Governance
Politics & Governance
4w ago

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताइन्।

#ट्र #सेन्टर #मेहता
६७ वर्षे जंग गिरीको सक्रिय जीवन: ७७५ रुपैयाँको बिचारी जागिरदेखि कृषि उद्यमीसम्म Technology
Technology
4w ago

६७ वर्षे जंग गिरीको सक्रिय जीवन: ७७५ रुपैयाँको बिचारी जागिरदेखि कृषि उद्यमीसम्म

फलफूल खेतीसँगै पशुपालन पनि गिरीको आम्दानीको अर्को आधार हो। उनले ९५ हजार रुपैयाँमा भैँसी खरिद गरेका थिए।

#गिरी #जीवन #बिचारी
अउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४ दशमलव २ अर्ब डलर लगानी गर्ने World News
World News
4w ago

अउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४ दशमलव २ अर्ब डलर लगानी गर्ने

जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

#अउडी #कारखाना #दशमलव
बैतडीमा भूकम्प Science & Climate
Science & Climate
4w ago

बैतडीमा भूकम्प

बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ।

#भूकम्प #बैतडी #ऐरीगाउँ
Build #2612