Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4070 Indexed in Feed
Read Count 49346 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4070 stories
एनपीएल सफल बनाउन सबैको सकारात्मक सहयोग आवश्यक : क्यान अध्यक्ष चन्द Sports
Sports
3w ago

एनपीएल सफल बनाउन सबैको सकारात्मक सहयोग आवश्यक : क्यान अध्यक्ष चन्द

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) लाई सफल बनाउन सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताएका छन् ।

#एनपीएल #प्रिमियर-लिग #सफल
रास्वपा नेता मनिष झा साताव्यापी बेलायत भ्रमणमा जाँदै Politics & Governance
Politics & Governance
3w ago

रास्वपा नेता मनिष झा साताव्यापी बेलायत भ्रमणमा जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा विदेश विभाग प्रमुख मनिष झा साताव्यापी भ्रमणका लागि बेलायत जाने भएका छन्। उनी अक्टोबर ३० देखि नोभेम्बर ६ सम्म बेलायतमा रहनेछन्।

#बेलायत #भ्रमण #रास्वपा
‘पहाडहरु भिजेका छन्, पहिरोको जोखिम उच्च छ’ Technology
Technology
3w ago

‘पहाडहरु भिजेका छन्, पहिरोको जोखिम उच्च छ’

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी बुधबारदेखि नेपालमा मौसम बदली हुने र बिहीबारदेखि वर्षा तथा हिमपातको सम्भावना बढ्ने मौसमविद्ले बताएका छन्।

#मौसम #बिहीबार #वर्षा
चितवनमा बोलेरो जिप दुर्घटना, १८ जना घाइते Technology
Technology
3w ago

चितवनमा बोलेरो जिप दुर्घटना, १८ जना घाइते

चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडास्थित भित्री सडकखण्डमा शनिबार दिउँसो बोलेरो जिप अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन्।

#बोलेरो #घाइते #जिप
सुनसरीमा बोराभित्र पुरुषको श’व फेला World News
World News
3w ago

सुनसरीमा बोराभित्र पुरुषको श’व फेला

सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ।

#सुनसरी #बोराभित्र #पुरुष
बेनिघाट–तातोपानी सडक खुलाउने काम सकियो Technology
Technology
3w ago

बेनिघाट–तातोपानी सडक खुलाउने काम सकियो

बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ।

#सम्पन्न #बेनिघाट #खुलाउने
पाथीभरा दर्शन गर्न पाल्पाबाट गएकी महिलाको ताप्लेजुङमा मृत्यु Technology
Technology
3w ago

पाथीभरा दर्शन गर्न पाल्पाबाट गएकी महिलाको ताप्लेजुङमा मृत्यु

पाल्पाबाट ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनका लागि ताप्लेजुङ आएका दम्पत्तिमध्ये श्रीमतिको मृत्यु भएको छ ।

#दर्शन #पाल्पा #ताप्लेजुङ
२४ घण्टामा १३ विपद्का घटना: एकको मृत्यु, १३ लाखभन्दा बढीको क्षति Technology
Technology
3w ago

२४ घण्टामा १३ विपद्का घटना: एकको मृत्यु, १३ लाखभन्दा बढीको क्षति

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

#घण्टा #विपद्का #मृत्यु
बाढीले अवरुद्ध बेनीघाट-तातोपानी सडक खुल्यो, स्थायी निर्माणको तयारी थालिने Science & Climate
Science & Climate
3w ago

बाढीले अवरुद्ध बेनीघाट-तातोपानी सडक खुल्यो, स्थायी निर्माणको तयारी थालिने

बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको खण्ड सञ्चालनमा आएको छ।

#बेनीघाट #बाढी #अवरुद्ध
Build #2612