Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4070 Indexed in Feed
Read Count 49328 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 15 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4070 stories
सडक मानवमुक्त घोषणा भएसँगै बागमतीले थप योजनाका लागि बजेट व्यवस्था गरेको छ : मुख्यमन्त्री थापा Politics & Governance
Politics & Governance
3w ago

सडक मानवमुक्त घोषणा भएसँगै बागमतीले थप योजनाका लागि बजेट व्यवस्था गरेको छ : मुख्यमन्त्री थापा

बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशका सडक–मानव व्यवस्थापन तथा आवश्यक पूर्वाधार एवं स्थायित्वका लागि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको बताएका छन्।

#व्यवस्थापन #बजेट #मुख्यमन्त्री
दशैंपछि मुक्तिनाथमा बढ्यो चहलपहल, तीन दिनमै १२ हजार बढीले गरे दर्शन Technology
Technology
3w ago

दशैंपछि मुक्तिनाथमा बढ्यो चहलपहल, तीन दिनमै १२ हजार बढीले गरे दर्शन

गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी—जोमसोम सडक ध्वस्त हुँदा दुई सातासम्म पूर्ण रूपमा सडक अवरुद्ध बनेको थियो ।

#बाढी-पहिरो #मुक्तिनाथ #दर्शन
दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे Technology
Technology
3w ago

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको संख्या बढेको छ।

#मुक्तिनाथ #मन्दिर #दसैँपछि
प्रकृति, जडीबुटी र पारिवारिक रमाइलोको संगम तनहुँको ‘झाङ्गाझोली’ Technology
Technology
3w ago

प्रकृति, जडीबुटी र पारिवारिक रमाइलोको संगम तनहुँको ‘झाङ्गाझोली’

प्राकृतिक सौन्दर्य, बाल उद्यान, जडीबुटीको अवलोकन, स्वादिला परिकार र आरामदायी बसाइको सुविधाले झाङ्गाझोली पारिवारिक घुमफिरको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

#झाङ्गाझोली #जडीबुटी #पारिवारिक
आश्विन शुक्ल पूर्णिमाः कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा World News
World News
3w ago

आश्विन शुक्ल पूर्णिमाः कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् सुरु गरिँदैछ।

#शुक्ल #कार्तिक #तुलसी
तालिममा अर्बौं सिकाइमा खडेरी Technology
Technology
3w ago

तालिममा अर्बौं सिकाइमा खडेरी

पाठ्यक्रम जतिसुकै राम्रो भए पनि त्यसलाई विद्यार्थीले बुझ्ने गरी कक्षाकोठामा प्रस्तुत गर्न सकिएन भने अपेक्षित उपलब्धि हासिल हुँदैन।

#विद्यार्थी #सिकाइ #उपलब्धि
सप्तकोसी बोट दुर्घटना: मृतक एक जनाको पहिचान खुल्यो, तीन जना अझै बेपत्ता Technology
Technology
3w ago

सप्तकोसी बोट दुर्घटना: मृतक एक जनाको पहिचान खुल्यो, तीन जना अझै बेपत्ता

धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये एक जनाको पहिचान खुलेको छ।

#दुर्घटना #पहिचान #मृत्यु
भोटेकोशी बाढीले सर्वसाधारणको निजी सम्पत्तिमा ७९ अर्बको क्षति Science & Climate
Science & Climate
3w ago

भोटेकोशी बाढीले सर्वसाधारणको निजी सम्पत्तिमा ७९ अर्बको क्षति

यो प्रारम्भिक मूल्यांकनमा सडक, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार, उत्पादनशील क्षेत्र, सामाजिक क्षेत्र र वातावरणमा भएको क्षति समेटिएको छैन। ती क्षेत्रको क्षतिसमेत जोड्दा बाढीबाट भएको समग्र आर्थिक क्षति अझै बढ्ने देखिन्छ।

#जलविद्युत् #सम्पत्तिमा #क्षति
तेस्रो संस्करणको एनपिएल खेल्न कीर्तिपुर तयार Sports
Sports
3w ago

तेस्रो संस्करणको एनपिएल खेल्न कीर्तिपुर तयार

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।

#त्रिभुवन-विश्वविद्यालय #एनपीएल #प्रिमियर-लिग
रिसाएका जनतालाई आकर्षित गर्छौं: प्रदीप पौडेल Politics & Governance
Politics & Governance
3w ago

रिसाएका जनतालाई आकर्षित गर्छौं: प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन्।

#कांग्रेस #पौडेल #महामन्त्री
कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः पौडेल Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्ने प्रयास भइरहेको बताएका छन्।

#कांग्रेस #पौडेल #एकता
चाडपर्वका समय सुदूरपश्चिममा बढ्यो सवारी दुर्घटना Technology
Technology
3w ago

चाडपर्वका समय सुदूरपश्चिममा बढ्यो सवारी दुर्घटना

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार असोज २५ गतेदेखि ६ गतेसम्म सुदूरपश्चिम प्रदेशमा १५२ सवारी दुर्घटना भएका छन्।

#दुर्घटना #सवारी #सुदूरपश्चिम
Build #2612