Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4059 Indexed in Feed
Read Count 48981 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

4059 stories
सुदूरपश्चिम सरकारको राजीनामा माग्दै कांग्रेस, सभामुखको भूमिकामाथि पनि प्रश्न Politics & Governance
Politics & Governance
3w ago

सुदूरपश्चिम सरकारको राजीनामा माग्दै कांग्रेस, सभामुखको भूमिकामाथि पनि प्रश्न

कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसहित सबै मन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन माग गरेको छ ।

#राजीना #कांग्रेस #मुख्यमन्त्रीसहित
महाधिवेशनअघि राप्रपाका तीन नेता जिल्ला भ्रमणमा निस्कँदै Politics & Governance
Politics & Governance
3w ago

महाधिवेशनअघि राप्रपाका तीन नेता जिल्ला भ्रमणमा निस्कँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन शीर्ष नेता आसन्न महाधिवेशनअघि पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न जिल्ला भ्रमणमा निस्कने भएका छन् ।

#भ्रमण #महाधिवेशनअघि #राप्रपा
केपीले क्रिकेट मैदान निर्माणमा जोड दिए, अहिले प्रधानमन्त्री बालेनले एनपीएलको उद्घाटन गरे : चन्द्र भण्डारी Politics & Governance
Politics & Governance
3w ago

केपीले क्रिकेट मैदान निर्माणमा जोड दिए, अहिले प्रधानमन्त्री बालेनले एनपीएलको उद्घाटन गरे : चन्द्र भण्डारी

नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले कांग्रेसले प्रजातान्त्रिक घर निर्माण गरे पनि त्यस क्रममा धेरै व्यक्ति गुमाएको टिप्पणी गरेका छन् ।

#एनपीएल #बालेन-शाह #कांग्रेस
लिमचुङबुङमा आगलागी: हर्कबहादुरको घर जल्यो World News
World News
3w ago

लिमचुङबुङमा आगलागी: हर्कबहादुरको घर जल्यो

उदयपुरको लिमचुङबुङ गाउँपालिका २ ताम्लीछामा आगलागी भएको छ । आगलागीबाट हर्कबहादुर राईको घर जलेको छ । घर जल्दा चार लाख भन्दा बढीको क्षतिभएको छ ।

#आगलागी #हर्कबहादुर #राई
एनपीएल: डिफेन्डिङ च्याम्पियन लुम्बिनीको सानदार सुरुवात Sports
Sports
3w ago

एनपीएल: डिफेन्डिङ च्याम्पियन लुम्बिनीको सानदार सुरुवात

नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृ’त्यु, ३ जना घाइते (अपडेट) Technology
Technology
3w ago

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृ’त्यु, ३ जना घाइते (अपडेट)

कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

#दुर्घटना #कालीगण्डकी #गुल्मी
गुल्मीमा स्कारपियो दुर्घटना, पाँच जनाको ज्यान गयो Technology
Technology
3w ago

गुल्मीमा स्कारपियो दुर्घटना, पाँच जनाको ज्यान गयो

प्रहरीका अनुसार स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो दुर्घटनामा परेको हो।

#दुर्घटना #गुल्मी #स्याङ्जा
युक्रेनी ड्रोन आ’क्रमणमा दुई रुसीको मृ’त्यु, १७ जना घाइते World News
World News
3w ago

युक्रेनी ड्रोन आ’क्रमणमा दुई रुसीको मृ’त्यु, १७ जना घाइते

रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

#ड्रोन #घाइते #सहर
किशोर र शेरको घातक बलिङसामु सुदूरपश्चिम निरीह, लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य Sports
Sports
3w ago

किशोर र शेरको घातक बलिङसामु सुदूरपश्चिम निरीह, लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सका बलरहरू चम्किँदा सुदूरपश्चिम रोयल्स अत्यन्तै न्यून योगफलमा समेटिएको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
इरानको आणविक क्षमता नष्ट भएको ट्रम्पको दाबी World News
World News
3w ago

इरानको आणविक क्षमता नष्ट भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य आक्रमणले त्यहाँको आणविक क्षमता नष्ट गरेको दाबी गरेका छन्।

#आणविक #अमेरिकी #इरान
अर्थमन्त्रीको अभिव्यक्तिमाथि राजेश हमालको प्रश्न: नेपालको परराष्ट्र नीति कसैको निजी विवेकमा चल्दैन Politics & Governance
Politics & Governance
3w ago

अर्थमन्त्रीको अभिव्यक्तिमाथि राजेश हमालको प्रश्न: नेपालको परराष्ट्र नीति कसैको निजी विवेकमा चल्दैन

अर्थमन्त्रीको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै उनले राष्ट्रिय हित र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा असर पर्ने गरी कुनै पनि पदाधिकारीले अभिव्यक्ति दिन नहुने धारणा राखेका छन् ।

#परराष्ट्र #अर्थमन्त्री #हमाल
क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक ! Entertainment & Cinema
Entertainment & Cinema
3w ago

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

यही क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ ।

#क्रिकेट #एक्स्ट्रीम #एन्थम
Build #2612